क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् । उनले लेखेका छन्, “धेरै सोचविचारपछि मैले यस पटकको लागि नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन । यो व्यक्तिगत […]

May 14, 2025 - 09:15
 0
क्यानको केन्द्रीय सम्झौतामा नरहने सन्दीपको निर्णय

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौतामा नरहने निर्णय गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, “धेरै सोचविचारपछि मैले यस पटकको लागि नेपाल क्रिकेट सङ्घको केन्द्रीय सम्झौताअन्तर्गत निरन्तरता नदिने निर्णय गरेको छु । यो क्रिकेट वा मेरो राष्ट्रबाट एक कदम टाढा होइन । यो व्यक्तिगत र व्यावसायिक रूपमा विकास गर्ने दिशामा एक कदम हो ।”

उनले थप भने, “म अगाडिको बाटोको लागि उत्साहित छु — क्रिकेटसँग र त्यसभन्दा बाहिर ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register