उफ ! जनकपुरको गर्मी… (तस्विरहरु)

काठमाडौँ । पछिल्लो केही दिनदेखि तराई-मधेशका जिल्लाहरुमा गर्मी ह्वात्तै बढेको छ । गर्मी ह्वात्तै बढेपछि तराईका अन्य जिल्लाहरुसँगै जनकपुरमा जनजीवन प्रभावित बनेको छ । अत्याधिक गर्मीका कारण जनकपुरमा शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

May 15, 2025 - 10:28
 0
उफ ! जनकपुरको गर्मी… (तस्विरहरु)

काठमाडौँ । पछिल्लो केही दिनदेखि तराई-मधेशका जिल्लाहरुमा गर्मी ह्वात्तै बढेको छ । गर्मी ह्वात्तै बढेपछि तराईका अन्य जिल्लाहरुसँगै जनकपुरमा जनजीवन प्रभावित बनेको छ ।

अत्याधिक गर्मीका कारण जनकपुरमा शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register