ग्रिस पठाउने भन्दै आठ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला कगेश्वरी मनोहरा नगरपालिका वडा नं. ०७ का ७६ वर्षीय नरबिर राई रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा […]

May 19, 2025 - 10:36
 0
ग्रिस पठाउने भन्दै आठ लाख ठग्ने एक जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि ग्रिस पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ जिल्ला कगेश्वरी मनोहरा नगरपालिका वडा नं. ०७ का ७६ वर्षीय नरबिर राई रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले टेकुबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले आकर्षक तलबको प्रलोभनमा पारेर ग्रिस पठाउने भन्दै आठ लाख रुपैयाँ ठगी गरेका थिए । हाल उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register