प्रधानमन्त्रीलाई रुघाखोकी, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ । स्वास्थ्यमा समस्या भएकाले उक्त कार्यक्रम स्थगित भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । “रुघाखोकी लागेको कारण उहाँ (प्रधानमन्त्री) आजको बैठकमा सहभागी हुनुहुन्न,” ती सदस्यले भने । संसद् सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो ।

May 20, 2025 - 06:27
 0
प्रधानमन्त्रीलाई रुघाखोकी, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।

स्वास्थ्यमा समस्या भएकाले उक्त कार्यक्रम स्थगित भएको प्रधानमन्त्री सचिवालयका एक सदस्यले जानकारी दिए । “रुघाखोकी लागेको कारण उहाँ (प्रधानमन्त्री) आजको बैठकमा सहभागी हुनुहुन्न,” ती सदस्यले भने ।

संसद् सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register