रविको मुद्दामा भोलि सुनुवाइ हुने, तारेख तोकियो

काठमाडौं । हेर्दाहेर्दैमा रहेको रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको वेवसाइटमा मुद्दाको विवरणमा मुद्दाका लागि बिहीबारको तारेख दिइएको छ । मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । मंगलबार बहस नसिकएपछि बुधबारका लागि सुनुवाइका लागि तारेख तोकिए पनि सुनुवाइका लागि पेसी […]

May 21, 2025 - 12:41
 0
रविको मुद्दामा भोलि सुनुवाइ हुने, तारेख तोकियो

काठमाडौं । हेर्दाहेर्दैमा रहेको रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतको वेवसाइटमा मुद्दाको विवरणमा मुद्दाका लागि बिहीबारको तारेख दिइएको छ ।

मङ्गलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । मंगलबार बहस नसिकएपछि बुधबारका लागि सुनुवाइका लागि तारेख तोकिए पनि सुनुवाइका लागि पेसी तोकिएको थिएन ।

बुधबार न्यायाधीश सुवेदी संवैधानिक इजलासमा रहेकोले लामिछानेको रिटमा सुनुवाइ नभएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register