पहिलोपटक न्युजिल्यान्डबाट उच्चस्तरीय भ्रमण हुँदै, बुधबार उप्रधानमन्त्री पिटर्स आउने

काठमाडौं । न्युजिल्यान्डबाट पहिलोपटक उपप्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल आउन लागेका हुन् । उनी दुईदिने काठमाडौं भ्रमणका लागि आगामी बुधबार आउनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । […]

May 25, 2025 - 12:50
 0
पहिलोपटक न्युजिल्यान्डबाट उच्चस्तरीय भ्रमण हुँदै, बुधबार उप्रधानमन्त्री पिटर्स आउने

काठमाडौं । न्युजिल्यान्डबाट पहिलोपटक उपप्रधानमन्त्रीस्तरीय नेपाल भ्रमण हुने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपाल आउन लागेका हुन् । उनी दुईदिने काठमाडौं भ्रमणका लागि आगामी बुधबार आउनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल भ्रमणका क्रममा पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । यस्तै परराष्ट्रमन्त्री डा. आरजु राणा र पिटर्सबीच द्विपक्षीय वार्ता पनि हुनेछ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register