रोशनी शाही आफ्नै डेरामा मृत भेटिइन्

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरको सूर्यविनायक–२ बालकाेटमा मृत भेटिएकी छिन् । श्रीमान् घरबाहिर भएको बेला उनी वृहस्पतिमार्गको डेरामा मृत फेला परेको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले नेपालभ्युजलाई जानकारी दिए ।

May 25, 2025 - 13:05
 0
रोशनी शाही आफ्नै डेरामा मृत भेटिइन्

काठमाडौं । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणी मुद्दा हालेकी स्वास्थ्यकर्मी रोशनी शाही भक्तपुरको सूर्यविनायक–२ बालकाेटमा मृत भेटिएकी छिन् ।

श्रीमान् घरबाहिर भएको बेला उनी वृहस्पतिमार्गको डेरामा मृत फेला परेको भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले नेपालभ्युजलाई जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register