रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणका विषयमा प्रश्न गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न भिजिट भिसा प्रकरणबारे प्रश्न गर्ने भएको छ । सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा मंगलबारको संसद् बैठकमा गृहमन्त्रीबारे कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल भएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बताए । ‘हामीसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा […]

May 26, 2025 - 14:55
 0
रास्वपाले संसद् बैठकमा गृहमन्त्रीलाई भिजिट भिसा प्रकरणका विषयमा प्रश्न गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न भिजिट भिसा प्रकरणबारे प्रश्न गर्ने भएको छ ।

सोमबार बसेको पार्टीको संसदीय दलको बैठकमा मंगलबारको संसद् बैठकमा गृहमन्त्रीबारे कसरी प्रस्तुत हुने भन्नेबारे विस्तृत छलफल भएको पार्टीका कार्यवाहक प्रवक्ता मनीष झाले बताए ।

‘हामीसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा भिजिट भिसाका विषयमा आएका विषयवस्तुबारे प्रश्न गर्नेछौं, उनले भने ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register