गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा तीनवटा विद्यार्थी संगठनको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रानितकारीसहित तीनवटा विद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेको उनीहरूको आरोप छ । प्रदर्शनमा अखिल क्रान्तिकारीसहित नेकपा एकीकृत समाजवादी र नेकपाको भ्रातृ संगठन अखिल समाजवादीका नेता–कार्यकर्ता सहभागी छन् । तस्वीरहरू […]

May 27, 2025 - 11:25
 0
गृहमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंमा तीनवटा विद्यार्थी संगठनको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्त गर्न माग्दै नेकपा माओवादी केन्द्रनिकट अखिल क्रानितकारीसहित तीनवटा विद्यार्थी संगठनले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले संरक्षण गरेको उनीहरूको आरोप छ ।

प्रदर्शनमा अखिल क्रान्तिकारीसहित नेकपा एकीकृत समाजवादी र नेकपाको भ्रातृ संगठन अखिल समाजवादीका नेता–कार्यकर्ता सहभागी छन् ।

तस्वीरहरू :

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register