बजेट भाषणः सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने, ७३ करोड बजेट विनियोजन 

काठमाडौँ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।  उनले स्टार्टअप गर्नेलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका छन् ।  स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताएका […]

May 29, 2025 - 11:05
 0
बजेट भाषणः सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने, ७३ करोड बजेट विनियोजन 

काठमाडौँ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

उनले स्टार्टअप गर्नेलाई ३ प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा दिने घोषणा गरेका छन् । 

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा दिनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमा ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताएका छन् । उनले जेनजी पुस्तालाई लक्षित गर्दै स्टार्टअपमा प्राथमिकता दिने समेत घोषणा गरेका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register