राजावादी समूहको टुँडिखेल परिक्रमा (तस्वीरहरू)

काठमाडौं । आन्दोलनरत राजावादी समूहले टुँडिखेल परिक्रममा सुरु गरेको छ । टुँडिखेल घुमेपछि रत्नपार्कमा गएर सभामा परिणत हुने कार्यक्रम तय छ । यसअघि राजावादी समूह भृकुटीमण्डप हुँदै नयाँ बानेश्वरतर्फ जाने कार्यक्रम तय थियो । प्रहरीले रोकेका कारण सो बीचैमा रोक्नुपरेको हो ।   तस्वीरहरू :

May 29, 2025 - 11:08
 0
राजावादी समूहको टुँडिखेल परिक्रमा (तस्वीरहरू)

काठमाडौं । आन्दोलनरत राजावादी समूहले टुँडिखेल परिक्रममा सुरु गरेको छ ।

टुँडिखेल घुमेपछि रत्नपार्कमा गएर सभामा परिणत हुने कार्यक्रम तय छ ।

यसअघि राजावादी समूह भृकुटीमण्डप हुँदै नयाँ बानेश्वरतर्फ जाने कार्यक्रम तय थियो । प्रहरीले रोकेका कारण सो बीचैमा रोक्नुपरेको हो ।

 

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register