सरकारले गर्यो निजगढ विमानस्थल निर्माणको घोषणा 

काठमाडौँ । सरकारले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको हो ।  विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् । 

May 29, 2025 - 11:20
 0
सरकारले गर्यो निजगढ विमानस्थल निर्माणको घोषणा 

काठमाडौँ । सरकारले निजगढ विमानस्थल निर्माण गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको घोषणा गरेको हो । 

विमानस्थल निर्माणका लागि वैकल्पिक विकास वित्तको माध्यमबाट स्रोत व्यवस्थापन गरिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी गराएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register