सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

काममाडौं । सरकारले आगामी आर्थिक वर्षमा वितरण गरिने समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन गरेको छ । जबकी रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मा बजेट ४ अर्ब २८ करोड विनियोजन गरिएको छ । सरकारले सामाजिक सुरक्षामा कडाइसमेत गरेको छ । संघीय सरकारबाट दिइने रकममा स्थानीय र प्रदेश सरकारले थप गर्न नपाइने बजेटमा […]

May 29, 2025 - 11:29
 0
सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन

काममाडौं । सरकारले आगामी आर्थिक वर्षमा वितरण गरिने समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन गरेको छ । जबकी रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मा बजेट ४ अर्ब २८ करोड विनियोजन गरिएको छ ।

सरकारले सामाजिक सुरक्षामा कडाइसमेत गरेको छ । संघीय सरकारबाट दिइने रकममा स्थानीय र प्रदेश सरकारले थप गर्न नपाइने बजेटमा व्यवस्था गरिएको छ । यस्तै सामाजिक सुरक्षा भत्ता लिनेले क्रमशः राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेछ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि घुम्ती शिविरबाट परिचयपत्र वितरण गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register