श्रवणशक्ति कमजोर भएका व्यक्तिले प्रयोग गर्ने श्रवणयन्त्रमा लाग्ने भ्याट खारेज

काठमाडौँ । सरकारले श्रवण शक्ति कमजोर भएका व्यक्तिका लागि आवश्यक पर्ने श्रवण यन्त्रमा लाग्ने मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । 

May 29, 2025 - 14:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register