गौरादहको सहित गेटमा माओवादीको दीप प्रज्वलन

गौरादह, १५ जेठ । नेकपा माओवादी केन्द्र गौरादह नगर कमिटीले गणतन्त्र दिवसको अवसरमा गौरादहस्थित सहिद गेटमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । १८ औ गणतन्त्र दिवसका अवसरमा माओवादी केन्द्रले दीप प्रज्वलन गरेको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर अध्यक्ष गणेश राजबंशी र केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङले मन्तव्य राखेका थिए । [...] The post गौरादहको सहित गेटमा माओवादीको दीप प्रज्वलन appeared first on Jhapa Online.

May 29, 2025 - 15:54
 0
गौरादहको सहित गेटमा माओवादीको दीप प्रज्वलन

गौरादह, १५ जेठ । नेकपा माओवादी केन्द्र गौरादह नगर कमिटीले गणतन्त्र दिवसको अवसरमा गौरादहस्थित सहिद गेटमा दीप प्रज्वलन कार्यक्रम गरेको छ । १८ औ गणतन्त्र दिवसका अवसरमा माओवादी केन्द्रले दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र गौरादह नगर अध्यक्ष गणेश राजबंशी र केन्द्रीय सदस्य तथा झापा इन्चार्ज रंजित तामाङले मन्तव्य राखेका थिए ।

कार्यक्रममा क्षेत्रीय संयोजक दुर्गा चम्लागाइ (श्रीकान्त), झापा क्षेत्र न ५ (क) इन्चार्ज सुलोचना राजवंशी, झापा जिल्ला सदस्य श्याम पोखरेल, अनेरास्ववियु क्रान्तिकारी झापा अध्यक्ष विवेक दाहाल, उपाध्यक्ष निरोज बस्नेत लगायत सयौंको उपस्थिति रहेको थियो ।

The post गौरादहको सहित गेटमा माओवादीको दीप प्रज्वलन appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register