आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस

काठमाडौँ, ७ चैत । आज मार्च २० तारिख, अर्थात् अन्तर्राष्ट्रिय खुशीयाली दिवस। यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो। संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा [...] The post आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस appeared first on Jhapa Online.

Mar 20, 2025 - 08:16
 0
आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस


काठमाडौँ, ७ चैत । आज मार्च २० तारिख, अर्थात् अन्तर्राष्ट्रिय खुशीयाली दिवस। यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तर्राष्ट्रिय खुशीयाली दिवस मनाउने घोषणा गरेको थियो।

संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो। यो दिवस मनाउने सङ्कल्प भुटानले शुरु गरेको हो ।

भुटानले सन् १९७० को दशकको शुरुदेखि नै राष्ट्रिय आयको तुलनामा राष्ट्रिय खुसीको महत्त्वलाई पहिचान गरेको थियो । साथै राष्ट्रिय खुसीलाई लक्ष्यको रूपमा अपनाएको थियो। रासस

The post आज अन्तर्राष्ट्रिय खुशीयाली दिवस appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register