अवरोधका बीच संसद् सञ्चालन : रास्वपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन

काठमाडौं । विपक्षीको अवरोधका बीच शुक्रबार भने संसद् सञ्चालन भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच गृहमन्त्री रमेश लेखकले शुक्रबार साँझ प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् ।

Jun 13, 2025 - 12:46
 0
अवरोधका बीच संसद् सञ्चालन : रास्वपाको नाराबाजीबीच गृहमन्त्रीको सम्बोधन

काठमाडौं । विपक्षीको अवरोधका बीच शुक्रबार भने संसद् सञ्चालन भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नाराबाजीबीच गृहमन्त्री रमेश लेखकले शुक्रबार साँझ प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register