बैठक कक्षमा नगई दर्शकदीर्घामा कांग्रेस सांसद बजगाईं

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नारावाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् । रास्वपाले वेल घेराउ गरी नारावाजी गरे पनि सभामुखले बैठक अगाडि बढाएका हुन् । यसरी बैठक होहल्लाका बीच चलिरहँदा एक जना सांसद भने बैठक कक्षमा नबसी दर्शकदीर्घामा बसेका छन् । कांग्रेस […]

Jun 15, 2025 - 08:35
 0
बैठक कक्षमा नगई दर्शकदीर्घामा कांग्रेस सांसद बजगाईं

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नारावाजी गरे पनि सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएका छन् । रास्वपाले वेल घेराउ गरी नारावाजी गरे पनि सभामुखले बैठक अगाडि बढाएका हुन् ।

यसरी बैठक होहल्लाका बीच चलिरहँदा एक जना सांसद भने बैठक कक्षमा नबसी दर्शकदीर्घामा बसेका छन् । कांग्रेस सांसद राजेन्द्र बजगाईंले दर्शकदीर्घाबाट बैठकको हेरेका हुन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register