पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बाको उचित व्यवस्थापनमा ध्यान दिइयोस् : सांसद गैरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद ठाकुर गैरेले पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको यार्सागुम्बालाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले करिब एक हजार आठ सय मिटरमा भेटिएको उक्त यार्सागुम्बाको उचित संरक्षण र व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् । ‘यो सुखद् समाचार हो, नेपालका अन्य लेकहरूमा पनि अनुसन्धान […]

Jun 15, 2025 - 08:38
 0
पाल्पाको रम्भामा भेटिएको यार्सागुम्बाको उचित व्यवस्थापनमा ध्यान दिइयोस् : सांसद गैरे

काठमाडौं । नेपाली कांग्रेसका सांसद ठाकुर गैरेले पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको यार्सागुम्बालाई सरकारले उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै उनले करिब एक हजार आठ सय मिटरमा भेटिएको उक्त यार्सागुम्बाको उचित संरक्षण र व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘यो सुखद् समाचार हो, नेपालका अन्य लेकहरूमा पनि अनुसन्धान हुनपर्छ । सरकारले विशेष चासो राखेर यसको अनुसन्धान, प्रयोग, संरक्षण, विकास र बिक्री वितरणमा ध्यान दिन अनुरोध गर्दछु ।’ सांसद गैरेले भने ।

बेसी झर्‍यो यार्चागुम्बा, १७ सय मिटरमै भेटिन थाल्यो 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register