गाजामा इजरायली आक्रमणमा परी ४१ जनाको मृत्यु, सात सैनिक पनि मारिए

काठमाडौं । गाजामा इजरायली आक्रमणमा परी ४१ जनाको मृत्यु भएको छ । गाजा अस्पतालका अनुसार बुधबार भएको आक्रमणमा ४१ जना मारिएका हुन् । जसमा सहयोग वितरण केन्द्रमा रहेका १४ जनासमेत समावेश छन् । गाजामा सात इजरायली सैनिक मारिए दक्षिणी गाजामा भएको विस्फोटमा सात इजरायली सैनिकको पनि मृत्यु भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले “इजरायलका […]

Jun 25, 2025 - 11:10
 0
गाजामा इजरायली आक्रमणमा परी ४१ जनाको मृत्यु, सात सैनिक पनि मारिए

काठमाडौं । गाजामा इजरायली आक्रमणमा परी ४१ जनाको मृत्यु भएको छ ।

गाजा अस्पतालका अनुसार बुधबार भएको आक्रमणमा ४१ जना मारिएका हुन् । जसमा सहयोग वितरण केन्द्रमा रहेका १४ जनासमेत समावेश छन् ।

गाजामा सात इजरायली सैनिक मारिए

दक्षिणी गाजामा भएको विस्फोटमा सात इजरायली सैनिकको पनि मृत्यु भएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले “इजरायलका जनताका लागि यो धेरै कठिन दिन” भन्दै एक्समा लेखेका छन्, “हाम्रा लडाकुहरूले हमासलाई हराउन र गाजा पट्टीको दक्षिणमा हाम्रा बन्धकहरूलाई मुक्त गर्नको लागि लडाइँमा शहीद भए ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register