मुगुमा लगातार दोस्रो दिन भूकम्प

काठमाडौं । मुगु जिल्लामा लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमबार बिहान ८:३९ बजे कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यसअघि आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।दुवै भूकम्पका कारण हालसम्म ठूलो क्षतिको विवरण भने आएको छैन।

Jun 30, 2025 - 04:47
 0
मुगुमा लगातार दोस्रो दिन भूकम्प

काठमाडौं ।

मुगु जिल्लामा लगातार दोस्रो दिन भूकम्प गएको छ। सोमबार बिहान ८:३९ बजे कोटडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि आइतबार दिउँसो २:३४ बजे मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
दुवै भूकम्पका कारण हालसम्म ठूलो क्षतिको विवरण भने आएको छैन।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register