नेपालमा फेसबुक-एक्स-युट्युब प्रतिबन्ध हुँदा ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ लाई छुट

Sep 4, 2025 - 17:56
 0
नेपालमा फेसबुक-एक्स-युट्युब प्रतिबन्ध हुँदा ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ लाई छुट
काठमाडौँ । सरकारले बिहीबार फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याटसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’ भने नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको बैठकले सूचीकरणमा सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि ठुला चर्चित प्लेटफर्मदेखि नामै नसुनिएका सामाजिक सञ्जालसम्म बन्द हुने भएका छन् । तर ट्रम्पकै नेतृत्वमा सुरु भएको माइक्रो ब्लगिङ प्लेटफर्म ट्रुथ सोसललाई सरक...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register