जनतालाई प्रतिबन्ध लगाएर प्रधानमन्त्री ओली भने फेसबुक-ह्वाट्सएपमा सक्रिय !

Sep 5, 2025 - 09:44
 0
जनतालाई प्रतिबन्ध लगाएर प्रधानमन्त्री ओली भने फेसबुक-ह्वाट्सएपमा सक्रिय !
काठमाडौँ । नागरिकलाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर प्रधानमन्त्री केपी शर्मा ओली भने सूचना प्रवाहका लागि फेसबुक-ह्वाट्सएपमा सक्रिय भएको पाइएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत सूचीकरणका लागि दिइएको समयसीमाभित्र दर्ता नभएका सामाजिक सञ्जालहरूमाथि प्रतिबन्ध लगाउने निर्णय भएसँगै अधिकांश इन्टरनेट सेवाप्रदायक र टेलिकम अपरेटरहरूले आफ्नो नेटवर्कबाट क्रमशः सामाजिक सञ्जालहरू निष्क्रिय बनाइरहेका छन्  । तर, प्रधानमन्त्री ओलीकै सचिवालयले फेसबुक र ह्वाट्सएपमार्फत प्रधानमन्त्रीका गतिविधि पोस्ट गरिरहेका छन् । आज नेकपा एमालेको व...

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0
HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register