शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

May 31, 2023 - 01:26
 0
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुदैँछन ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार एन्फा कम्प्लेक्स, सातदोबाटो र च्यासल खेल मैदान, ललितपुरमा ती खेलहरू हुनेछन् । 

च्यासल मैदानमा हुने खेलमा सातदोबाटो यूथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीचमा प्रतिस्पर्धा हुनेछ भने च्यासल मैदानमा हुने खेलमा थ्री स्टार क्लब र सङ्कटा क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ । दुवै खेल दिउँसो ३ः०० बजेबाट सुरु हुनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1

This site uses cookies.

By continuing to browse this site you are agreeing to our use of cookies.