आज प्रधानमन्त्रीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

Jun 6, 2023 - 01:44
 0
आज प्रधानमन्त्रीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने
आज प्रधानमन्त्रीले राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक पनि बस्दै छ । बैठक आज बिहान ११ः११ बजे संसद् सचिवालयले जनाएको छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नुहुनेछ ।  

सांसदहरूले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका थिए । आज प्रधानमन्त्रीले राष्ट्रियसभामा जवाफ दिने कार्यसूची रहेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1