'माध्यमिक कालीन कवि र कविता' ३३ वर्षपछि पुनः प्रकाशित

'माध्यमिक कालीन कवि र कविता' ३३ वर्षपछि पुनः प्रकाशित
घटराज भट्टराईको सम्पादनमा २०४५ सालमा नेपाल प्रज्ञा-प्रतिष्ठानबाट पहिलो पटक प्रकाशित प्रस्तुत ऐतिहासिक कृति अहिले पुनः प्रकाशन भएको छ । यसमा नेपाली कविताको माध्यमिक कालका ३३ जना कविहरूको परिचयसहित १५० भन्दा बढी कविता, समस्यापूर्ति र गजलहरू समावेश भएका छन् ।
|
|
|
What's Your Reaction?






