झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा रामकुमार गिरीको मृत्यु

झापा, १६ असोज । झापाको गौरीगञ्ज गाउँपालिका–३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको [...] The post झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा रामकुमार गिरीको मृत्यु appeared first on Jhapa Online.

Oct 2, 2024 - 08:50
 0
झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा रामकुमार गिरीको मृत्यु

झापा, १६ असोज । झापाको गौरीगञ्ज गाउँपालिका–३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ ।

असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

The post झापामा करेन्ट लगाएर माछा मार्ने क्रममा रामकुमार गिरीको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register