तीन वरिष्ठ हमास नेता मारिएको इजरायली सेनाको दाबी

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले तीन महिना अगाडि ३ जना वरिष्ठ हमास नेतालाई मारेको दाबी गरेको छ । मारिनेमा रवी मुश्ताहा हमास सरकारको प्रमुख तथा हमासका सुरक्षा प्रमुख समेह अल–सिराज र सामी ओदेह रहेको आईडीएफले जनाएको छ । आफ्नो आतंक र मनोबलमा असर पर्ने भएकोले हमासले उनीहरुको मृत्युको घोषणा नगरेको इराजलले दाबी छ । […]

Oct 3, 2024 - 12:05
 0
तीन वरिष्ठ हमास नेता मारिएको इजरायली सेनाको दाबी

काठमाडौं । इजरायल रक्षा बल (आईडीएफ)ले तीन महिना अगाडि ३ जना वरिष्ठ हमास नेतालाई मारेको दाबी गरेको छ ।

मारिनेमा रवी मुश्ताहा हमास सरकारको प्रमुख तथा हमासका सुरक्षा प्रमुख समेह अल–सिराज र सामी ओदेह रहेको आईडीएफले जनाएको छ ।

आफ्नो आतंक र मनोबलमा असर पर्ने भएकोले हमासले उनीहरुको मृत्युको घोषणा नगरेको इराजलले दाबी छ । गाजाको उत्तरी क्षेत्रमा भूमिगत रहेका र हवाई आक्रमणका क्रममा मारिएका आईडीएफले बताएको छ ।

यस्तै, लेबनान स्वास्थ्य मन्त्रालयले केन्द्रीय बेरुतमा भएको आक्रमणमा ९ जना मारिएको र १४ घाइते भएको जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register