गर्भवती हात्ती मृत भेटियो

धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत अवस्थामा भेटिएको छ । राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रको पोस्ट्नजिकै गर्भवती हात्ती मृत अवस्थामा भेटिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए । चौधरीका अनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको हुनसक्छ । कानूनअनुसार गर्नुपर्ने सबै प्रक्रिया पुर्‍याएर हात्तीको शव व्यवस्थापन गरिएको छ ।

Oct 5, 2024 - 05:33
 0
गर्भवती हात्ती मृत भेटियो

धनगढी । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गर्भवती हात्ती मृत अवस्थामा भेटिएको छ ।

राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रको पोस्ट्नजिकै गर्भवती हात्ती मृत अवस्थामा भेटिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार बच्चा पाउने क्रममा जन्म दिन नसकेर हात्तीको मृत्यु भएको हुनसक्छ ।

कानूनअनुसार गर्नुपर्ने सबै प्रक्रिया पुर्‍याएर हात्तीको शव व्यवस्थापन गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register