कुकुरले टोक्दा कसरी गर्ने घाउको हेरचार र उपचार

रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ । कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले [...] The post कुकुरले टोक्दा कसरी गर्ने घाउको हेरचार र उपचार appeared first on Jhapa Online.

Oct 6, 2024 - 02:50
 0
कुकुरले टोक्दा कसरी गर्ने घाउको हेरचार र उपचार

रेबिजको रोकथाम सम्भव छ । रोगको लक्षण देखिइसकेपछि भने रेबिज रोगको उपचार सम्भव छैन । कुकुरले टोक्नेबित्तिकै कतिपय मानिस निकै आत्तिएको र वरिपरि जे पाइन्छ, त्यही घाउमा लगाउने गरेको समेत देखिन्छ । रोगका बारेमा आवश्यक ज्ञान नहुँदा वा हेलचक्र्याइँ गर्दा यो रोगबाट धेरै मानिसले ज्यान गुमाउनुपरेको छ ।

कुकरले टोकिहालेमा घाउलाई तुरुन्तै १०–१५ मिनेटसम्म साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । साबुन नभए पानीले मात्रै भए पनि पखाल्नुपर्छ । घाउलाई साबुनपानीले धुनु नै रेबिज रोगबाट बच्न गरिने प्रमुख प्राथमिक उपचार हो । सम्भव भएमा घाउलाई ७० प्रतिशत अल्कोहल वा पोभिडन आयोडिनले राम्रोसँग सफा गर्न सकिन्छ तर घाउलाई कुनै पनि ड्रेसिङ गर्ने वस्तु वा ब्यान्डेजले छोप्नु भने हुँदैन ।

The post कुकुरले टोक्दा कसरी गर्ने घाउको हेरचार र उपचार appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register