मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो

झापा, २२ असोज । मेची राजमार्गको इलाम राजदुवाली खण्ड सञ्चालनमा आएको छ । गत शुक्रबार अवरुद्ध सडक खण्ड साना सवारीका लागि खुलेको हो । माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दबिएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्रयाक निर्माण गरिएको छ । तत्कालाई साना सवारी साधन राजदुवाली खण्डबाट [...] The post मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो appeared first on Jhapa Online.

Oct 8, 2024 - 15:46
 0
मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो

झापा, २२ असोज । मेची राजमार्गको इलाम राजदुवाली खण्ड सञ्चालनमा आएको छ । गत शुक्रबार अवरुद्ध सडक खण्ड साना सवारीका लागि खुलेको हो ।

माईखोला पुलछेउ भत्किएको सडकमा ग्याविनजाली भरेर सडक खुलाइएको हो । त्यस्तै त्यसमाथि दबिएको सडकको विकल्पमा नजिकैबाट करिव ६० मिटर नयाँ ट्रयाक निर्माण गरिएको छ ।

तत्कालाई साना सवारी साधन राजदुवाली खण्डबाट संचालन भए पनि ठूला सवारीका साधन भने अझै चल्ने अवस्था छैन । विकल्पकोलागि केचना कंचनजंघाका सडकको इलाम भञ्ज्याङबाट माई नगरपालिकाहुँदै झापा झर्ने सडक र तिल्केनी सिमलगोलाई सडकलाई खुलाउने प्रयास पनि जारी छ ।

The post मेची राजमार्गको इलाम राजदुवाली खण्ड साना सवारीका लागि खुल्यो appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register