अमेरिकाविरुद्ध ललितले लिए तेस्रो विकेट

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट लिएको छ। ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन् । उनले अमेरिकाका आरोन जोन्स १३ रनमा आउट गरेका हुन्। यसअघि रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए। अमेरिकाले ७.२ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन […]

Oct 21, 2024 - 01:49
 0
अमेरिकाविरुद्ध ललितले लिए  तेस्रो विकेट

काठमाडौं । अमेरिकाविरुद्धको टी २० सिरिजको अन्तिम खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

ग्रान्ड प्रेरि स्टेडियममा जारी खेलमा नेपालका लागि ललित राजवंशीले तेस्रो विकेट लिएका हुन् ।

उनले अमेरिकाका आरोन जोन्स १३ रनमा आउट गरेका हुन्। यसअघि रिजन ढकाल र सोमपाल कामीले नेपालका लागि १-१ विकेट लिए।

अमेरिकाले ७.२ ओभरमा ३ विकेटको क्षतिमा ५५ रन बनाएको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register