कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कम्तीमा १ वर्ष नखुल्ने !

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो । योसँगै सेयर ल्गानीकर्ताको करोडौँ रुपैयाँ कम्तीमा एक बर्ष होल्ड हुने भएको छ ।

Dec 26, 2024 - 05:02
 0
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कम्तीमा १ वर्ष नखुल्ने !

काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का भएको छ । नियामक नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि नेपाल धितोपत्र बोर्डको निर्देशनमा नेप्सेले सो बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

योसँगै सेयर ल्गानीकर्ताको करोडौँ रुपैयाँ कम्तीमा एक बर्ष होल्ड हुने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register