धुलिखेलमा मनाइयो पृथ्वी जयन्ती
काभ्रे । धुलिखेलमा ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ।राष्ट्र निर्माता राष्ट्रिय एकता का प्रतिक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको ३०३औँ जन्म जयन्तीको अवसरमा यो वर्ष पनि तस्वीमा माल्यार्पण गरी श्रद्धा सुमन अर्पण गरी राष्ट्रिय एकता दिवस धुलिखेलको सरस्वती बजारमा मनाइएको हाे । सो कार्यक्रम राप्रपाको केन्द्रिय सदस्य उदय […]


काभ्रे ।
धुलिखेलमा ३०३ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ।
राष्ट्र निर्माता राष्ट्रिय एकता का प्रतिक श्री ५ बडा महाराजा धिराज पृथ्वी नारायण शाहको ३०३औँ जन्म जयन्तीको अवसरमा यो वर्ष पनि तस्वीमा माल्यार्पण गरी श्रद्धा सुमन अर्पण गरी राष्ट्रिय एकता दिवस धुलिखेलको सरस्वती बजारमा मनाइएको हाे ।
सो कार्यक्रम राप्रपाको केन्द्रिय सदस्य उदय मुस्याजु राप्रपा जिल्ला अध्यक्ष सहदेव भण्डारी नगर अध्यक्ष बुद्ध राम वेन्जु श्रेष्ठ लगायत राप्रपा का नेता कार्यकर्ताहरु स्थानीय लब्ध प्रतिष्ठित व्यक्तित्वका साथ सर्वसाधारण नागरिकहरुको उपस्थित रहेकाे थियो ।
What's Your Reaction?






