नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ स्वीकृति 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छ ।  बोर्डले कम्पनीलाई कुल सेयर संख्याको ३० प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति दिएको हो । कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।  यसअघि माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये गार्डियन माइक्रो […]

Jan 12, 2025 - 02:57
 0
नेपाल माइक्रो इन्स्योरेन्सले पायो आईपीओ स्वीकृति 

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको छ । 

बोर्डले कम्पनीलाई कुल सेयर संख्याको ३० प्रतिशत अर्थात २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न स्वीकृति दिएको हो ।

कम्पनीको आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । 

यसअघि माइक्रो इन्स्योरेन्स कम्पनीमध्ये गार्डियन माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गरिसकेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register