आहा ! नुवाकोटको सूर्यचौरबाट देखिएका हिमश्रृङ्खला… (तस्विरहरु)

काठमाडौँ । नेपाल आफैँमा सुन्दर छ । त्यसैमाथि सूर्योदयसँगै देखिने हिमश्रृङ्खलाहरुको मनोरम दृश्यले प्राय सबैको मन लोभ्याउँछ । मौसम खुलेसँगै नुवाकोटको सूर्यचौरबाट गौरीशंकर–लाङटाङ हिमश्रृङ्खला टलक्क देखिएका छन् । हिमश्रृङ्खला अवलोकन गर्नका लागि प्रख्यात नुवाकोटको सूर्यचौरमा पछिल्ला दिन हिमश्रृङ्खला अवलोकन गर्न पुग्नेहरु पनि बढेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Jan 19, 2025 - 03:36
 0
आहा ! नुवाकोटको सूर्यचौरबाट देखिएका हिमश्रृङ्खला… (तस्विरहरु)

काठमाडौँ । नेपाल आफैँमा सुन्दर छ । त्यसैमाथि सूर्योदयसँगै देखिने हिमश्रृङ्खलाहरुको मनोरम दृश्यले प्राय सबैको मन लोभ्याउँछ ।

मौसम खुलेसँगै नुवाकोटको सूर्यचौरबाट गौरीशंकर–लाङटाङ हिमश्रृङ्खला टलक्क देखिएका छन् । हिमश्रृङ्खला अवलोकन गर्नका लागि प्रख्यात नुवाकोटको सूर्यचौरमा पछिल्ला दिन हिमश्रृङ्खला अवलोकन गर्न पुग्नेहरु पनि बढेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register