हदैसम्म मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा  

काठमाडौँ । हदैसम्मको मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा परेको छ । एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको हो ।  कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी […]

Jan 21, 2025 - 06:57
 0
हदैसम्म मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा  

काठमाडौँ । हदैसम्मको मनपरी गरेपछि हिमालयन बैंक राष्ट्र बैंकको कारवाहीमा परेको छ । एकीकृत निर्देशनको पालना नगरी मनपरी गरेको पाइएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गरेको हो । 

कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेको पाइएपछि राष्ट्र बैंकले बैंकलाई कारवाही गरेको छ ।

राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकले निर्देशनको पालना नगरेर मनपरी गरेको भन्दै हिमालयन बैंकसहित एनआईसी एशिया बैंकलाई पनि कारवाही गरेको छ । 

एनआईसी एशिया बैंक राष्ट्र बैंकको कारवाहीमा 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register