प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । चिसोका कारण ओलीको घाँटीमा समस्या आएको उनको सचिवालय स्रोतले जनाएको छ । उनी आराम गरिरहेकोले बुधबारको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको बताइएको छ । बुधबार हल चोकमा आयोजना भएको २४औं सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्री ओली सहभागी हुने तय भएको थियो । तर, उनी त्यहाँ नजाने भएका […]

Jan 22, 2025 - 07:06
 0
प्रधानमन्त्री ओली अस्वस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।

चिसोका कारण ओलीको घाँटीमा समस्या आएको उनको सचिवालय स्रोतले जनाएको छ । उनी आराम गरिरहेकोले बुधबारको पूर्वनिर्धारित कार्यक्रम रद्द गरिएको बताइएको छ ।

बुधबार हल चोकमा आयोजना भएको २४औं सशस्त्र प्रहरी दिवसमा प्रधानमन्त्री ओली सहभागी हुने तय भएको थियो । तर, उनी त्यहाँ नजाने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register