खुकुलो पारिँदै सिंगापुरको मौद्रिक नीति 

काठमाडौँ । सिंगापुरको मौद्रिक नीति ४ वर्षपछि खुकुलो पारिँदै छ । शुक्रबार सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस)ले मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको हो ।   एमएएसले मौद्रिक नीतिमा खुकुलो नीति लिएको सन् २०२० पछि यो पहिलोपटक हो ।  आर्थिक वृद्धिको गति सुस्त भएको र यसवर्ष कोर मुद्रास्फितिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा […]

Jan 24, 2025 - 11:10
 0
खुकुलो पारिँदै सिंगापुरको मौद्रिक नीति 

काठमाडौँ । सिंगापुरको मौद्रिक नीति ४ वर्षपछि खुकुलो पारिँदै छ । शुक्रबार सिंगापुरको मौद्रिक प्राधिकरण (एमएएस)ले मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको हो ।  

एमएएसले मौद्रिक नीतिमा खुकुलो नीति लिएको सन् २०२० पछि यो पहिलोपटक हो । 

आर्थिक वृद्धिको गति सुस्त भएको र यसवर्ष कोर मुद्रास्फितिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा एमएएसले यस्तो निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । 

एमएएसले सन् २०२५ मा औसत १ प्रतिशतदेखि २ प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ । त्यस्तै, उपभोक्ता मूल्य सूचकाङ्कका सबै वस्तुहरुको मुद्रास्फिति औसत १.५ प्रतिशतदेखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register