ओलीको स्पष्टीकरण : अध्यादेश ल्याउने संसद् नचलेकै बेला हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् सञ्चालन नभएको समयमा अध्यादेश ल्याउने प्रावधान रहेको स्पष्टीकरण दिएका छन् । शुक्रवार सुरु भएको संसद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनुपरेको बताएका हुन् । उनले संसद्लाई छलेर किन अध्यादेश ल्याएको भनेर सोध्ने गरेको भन्दै संसद् नचलेका बेला नै अध्यादेश ल्याउने समय भएको […]

Jan 31, 2025 - 08:40
 0
ओलीको स्पष्टीकरण : अध्यादेश ल्याउने संसद् नचलेकै बेला हो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् सञ्चालन नभएको समयमा अध्यादेश ल्याउने प्रावधान रहेको स्पष्टीकरण दिएका छन् ।

शुक्रवार सुरु भएको संसद्को अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय प्राप्तिमा ढिला हुने भएकाले अध्यादेश ल्याउनुपरेको बताएका हुन् ।

उनले संसद्लाई छलेर किन अध्यादेश ल्याएको भनेर सोध्ने गरेको भन्दै संसद् नचलेका बेला नै अध्यादेश ल्याउने समय भएको बताए ।  ‘अध्यादेश ल्याउने भनेको संसद् नचलेको बेलैमा हो’, प्रधानमन्त्रीको ओलीले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register