अर्थ सचिव मरासिनीले पाए अवकाश

काठमाडौं ।  निजामती सेवामा ३७ वर्षको योगदानसँगै सचिव मधु मरासिनीले अवकाश पाएका छन् । यसअघि दुई पटक अर्थसचिव बनेका मरासिनीले आइतबारदेखि अवकाश पाएका हुन् । मरासिनीले अवकाश पाउनुअघि राष्ट्रिय योजना आयोगका सचिव थिए । २०४३ भदौदेखि खरिदारबाट निजामती सेवामा प्रवेश गरेका  मरासिनी २०४९ असारमा अधिकृत बनेका थिए ।

Mar 2, 2025 - 13:58
 0
अर्थ सचिव मरासिनीले पाए अवकाश

काठमाडौं ।  निजामती सेवामा ३७ वर्षको योगदानसँगै सचिव मधु मरासिनीले अवकाश पाएका छन् । यसअघि दुई पटक अर्थसचिव बनेका मरासिनीले आइतबारदेखि अवकाश पाएका हुन् ।

मरासिनीले अवकाश पाउनुअघि राष्ट्रिय योजना आयोगका सचिव थिए ।

२०४३ भदौदेखि खरिदारबाट निजामती सेवामा प्रवेश गरेका  मरासिनी २०४९ असारमा अधिकृत बनेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register