बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केहीबेर अघिदेखी मन्त्रिपरिषद् बैठक सुरु भएको हो । सोमबारको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा केहीबेर अघिदेखी मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
सोमबारको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
What's Your Reaction?






