टेकपानामा ६ महिने 'फ्याक्ट चेकिङ' तालिम सुरु
काठमाडौं । बढ्दो मिथ्या तथा भ्रामक सूचनाको चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले भारतको प्रमुख समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई) को नेतृत्वमा टेकपाना न्युज रुममा ६ महिने 'फ्याक्ट चेकिङ' (तथ्यजाँच) तालिम सुरु भएको छ । इन्टरनेसनल फ्याक्ट-चेकिङ नेटवर्क आईएफसीएनको सहयोग तथा पीटीआई र टेकपानाको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रम हाइब्रिड (अनलाइन तथा भौतिक) मोडेलमा सञ्चालन हुनेछ । तालिममा टेकपानामा आवद्ध कन्टेन्ट क्रियटर र सञ्चारकर्मी सहभागी छन् । बिहीबारदेखि टेकपानाको कार्यालयमा सुरु भएको तालिमले विशेषगरी पत्...

What's Your Reaction?






