संसद्मा उठ्यो अन्तरजातीय प्रेम विवाहका कारण राज्यबाट अत्याचार भोगेको विषय
काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेकै कारण अत्याचार भोग्नुपरेको घटना प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेको छ । सांसदहरू शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली, शीव नेपाली, अञ्जनी श्रेष्ठ, अनिशा नेपाली र आशा विकलगायत सांसदहरूले उक्त घटनाको जवाफ सरकारसँग माग गरेका हुन् । गैरदलित युवती नेहा रौनियारसँग प्रेम विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम […]

काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेकै कारण अत्याचार भोग्नुपरेको घटना प्रतिनिधि सभाको बिहीवारको बैठकमा उठेको छ ।
सांसदहरू शान्ति विक, हर्कमाया विक, रणेन्द्र बराली, शीव नेपाली, अञ्जनी श्रेष्ठ, अनिशा नेपाली र आशा विकलगायत सांसदहरूले उक्त घटनाको जवाफ सरकारसँग माग गरेका हुन् ।
गैरदलित युवती नेहा रौनियारसँग प्रेम विवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको भन्दै उनीहरूले यसको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्नुपर्ने धारणा राखेका छन् ।
What's Your Reaction?






