बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा पर्‍यो  पूर्ण स्वचालित मोडमा गुडिरहेको टेस्ला साइबर ट्रक

काठमाडौं । टेस्लाको पूर्ण स्वचालित (फुल सेल्फ ड्राइभिङ) प्रणालीमा चलिरहेको एउटा साइबरट्रक बिजुलीको पोलमा ठोक्किएको छ । यो घटनाको अनुभव चालकले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सफ्टवेयर डेभलपर जोनाथन चालिन्जरले आफ्नो साइबरट्रक एफएसडी मोडमा चलाउँदै गर्दा पोलमा ठोक्किएको जानकारी दिएका हुन् । उनले एक्समा एउटा पोस्ट गर्दै दुर्घटनाको बारेमा बताएका छन् । उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल बनेको छ । चालिन्जरका अनुसार उनी १३.२.४ संस्करणको एफएसडी प्रयोग गरेर दायाँ लेनमा गइरहेका थिए । केही पर पुगेर उक्त लेन बायाँ ल...

Feb 12, 2025 - 09:10
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register