अनामनगरस्थित धोबिखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंको अनामनगरस्थित रुद्रमति पुलबाट एउटा कार धोबिखोलामा खसेको छ । भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय चालक पदम कार्की  भने सकुसल छन् । थापाथली अफिसबाट घर जाँदै गरेको बा २१ च ६६१४ नम्बर को कार खोलामा खसेको हो । आइतबार साँझ कार अनियन्त्रित भएर खोलामा खसेको घटनास्थलमा रहेको प्रहरीले […]

Feb 16, 2025 - 13:21
 0
अनामनगरस्थित धोबिखोलामा कार खस्यो

काठमाडौं । काठमाडौंको अनामनगरस्थित रुद्रमति पुलबाट एउटा कार धोबिखोलामा खसेको छ ।

भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय चालक पदम कार्की  भने सकुसल छन् । थापाथली अफिसबाट घर जाँदै गरेको बा २१ च ६६१४ नम्बर को कार खोलामा खसेको हो ।

आइतबार साँझ कार अनियन्त्रित भएर खोलामा खसेको घटनास्थलमा रहेको प्रहरीले जानकारी दिएको छ । कारका चालक एक जना सकुसल रहेका छन् ।

घटनाको थप विवरण आउन बाँकी छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register