बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

बाजुरा, ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे९मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका(१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी [...] The post बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते appeared first on Jhapa Online.

Feb 16, 2025 - 14:13
 0
बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते

बाजुरा, ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

साँफे९मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका(१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताउनुभयो ।

प्रहरी प्रमुख गिरिका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बसको ठक्कर बाट घाइते भएकी मृतक बालककी आमा ५० बर्षिया बिस्ना पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र ठक्कर दिने बस सहित चालक उपेन्द्र मडैलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

The post बसको ठक्करबाट छोराको मृत्यु, आमा घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register