अवैध डलरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित एकजना भारतीय नागरिक  पक्राउ परेका  छन् । प्रकाउ पर्नेमा  भारतीय नागरिक राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चतुर्वेदीको साथबाट ९ लाख २४,७०० भारतीय रुपैयाँ १००० अमेरिकी डलर र ९६० युएइ  दिराम बरामद गरिएको छ । उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको  […]

Feb 19, 2025 - 12:55
 0
अवैध डलरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध डलरसहित एकजना भारतीय नागरिक  पक्राउ परेका  छन् ।

प्रकाउ पर्नेमा  भारतीय नागरिक राहुल चतुर्वेदी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चतुर्वेदीको साथबाट ९ लाख २४,७०० भारतीय रुपैयाँ १००० अमेरिकी डलर र ९६० युएइ  दिराम बरामद गरिएको छ ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको  छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register