च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (बिहीबार) भारत र बङ्गलादेश भिड्दैछन् । यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे यूएईस्थित दुबई रङ्गशालामा हुनेछ । भारतलाई प्रतियोगिताको बलियो टोली मानिएको छ । भारतले जित्ने सम्भावना ९० प्रतिशत रहेको गुगलले विश्लेषण गरेको छ । यसर्थ आज भारत शतप्रतिशत जितका साथ मैदानमा उत्रँदै छ भने बङ्गलादेश […]

Feb 20, 2025 - 05:17
 0
च्याम्पियन्स ट्रफीमा आज भारत र बङ्गलादेश भिड्दै

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज (बिहीबार) भारत र बङ्गलादेश भिड्दैछन् ।

यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे यूएईस्थित दुबई रङ्गशालामा हुनेछ । भारतलाई प्रतियोगिताको बलियो टोली मानिएको छ । भारतले जित्ने सम्भावना ९० प्रतिशत रहेको गुगलले विश्लेषण गरेको छ ।

यसर्थ आज भारत शतप्रतिशत जितका साथ मैदानमा उत्रँदै छ भने बङ्गलादेश सनसनीपूर्ण नतिजा निकाल्न चाहन्छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भने आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

बुधबार राति सकिएको खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register