नबिल बैंको तलव खाएर उर्जा मन्त्रालयमा सल्लाहकार बनेका श्रेष्ठले अर्थ सरोकारलाई खण्डनपत्र लेख्दै भने, ‘स्वार्थको द्वन्द हुनेगरी काम गरेको छैन’

काठमाडौँ । नबिल बैंकका कर्मचारी अमित श्रेष्ठले अर्थ सरोकार डटकमका प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । नबिल बैंकको तलब खाएर उर्जा मन्त्रालयमा स्वार्थको द्वन्द हुनेगरि काम गरेको विषयमा प्रकाशित समाचार उनले फागुन ८ गते अर्थ सरोकारलाई एक इमेल पठाउँदै खण्डन गरेका हुन् । प्रस्तुत छ उनले गरेको खण्डन जस्ताको त्यस्तै । हाम्रो भन्नु: अर्थ […]

Feb 20, 2025 - 09:53
 0
नबिल बैंको तलव खाएर उर्जा मन्त्रालयमा सल्लाहकार बनेका श्रेष्ठले अर्थ सरोकारलाई खण्डनपत्र लेख्दै भने, ‘स्वार्थको द्वन्द हुनेगरी काम गरेको छैन’

काठमाडौँ । नबिल बैंकका कर्मचारी अमित श्रेष्ठले अर्थ सरोकार डटकमका प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । नबिल बैंकको तलब खाएर उर्जा मन्त्रालयमा स्वार्थको द्वन्द हुनेगरि काम गरेको विषयमा प्रकाशित समाचार उनले फागुन ८ गते अर्थ सरोकारलाई एक इमेल पठाउँदै खण्डन गरेका हुन् । प्रस्तुत छ उनले गरेको खण्डन जस्ताको त्यस्तै ।

हाम्रो भन्नु:

अर्थ सरोकार डटकममा प्रकाशित सो समाचारका विषयमा हामी प्रष्ट छौँ । जनताको लगानी रहेको नबिल बैंकमा काम गरेर उर्जामन्त्रीको सल्लाहकार हुनु भनेको सीधा स्वार्थको द्वन्द्वको विषय हो । हामी अमित श्रेष्ठलाई चिन्दैनौँ, तर यो प्रवृत्ति अन्त्य हुनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट राजनीति पर हुनुपर्छ । यस्ता गलत कामका विरुद्ध हाम्रो खबरदारी जारी रहनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register